भारतले जारी गरेको नक्साको एनआरएनद्वारा भत्सना

काठमाडौं । गत ३१ अक्टुबरमा भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को भत्सना गरेको छ । भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएको अध्यक्ष कुमार पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच सुल्झाउन … Continue reading भारतले जारी गरेको नक्साको एनआरएनद्वारा भत्सना